कलंकी–कोटेश्वर सडकमा दुर्घटना उच्च

काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार ११ महिनायता विस्तारित कलंकी–कोटेश्वर सडकखण्डमा भएको सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् । २२९ जना घाइते भएका छन् । यो सडकखण्डमा एक सय ७० सवारी दुर्घटना भएका छन् । ‘विस्तारित कोटेश्वर–कलंकी सडक सञ्चालनयता सवारी दुर्घटनाको संख्या बढेको छ । धेरैले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या पनि त्यत्तिकै धेरै छ । यसलाई न्यूनीकरण गर्न … Continue reading कलंकी–कोटेश्वर सडकमा दुर्घटना उच्च